सुनको मूल्य घटेको घट्यै काठमाडौं। सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको बताएको छ। जसअनुसार आज छापावाल सुनको मूल्य ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ। यस्तै आज चाँदीको एक हजार २९५ रुपैयाँ कायम छ। महासंघका अनुसार हिजो पनि सुनको मूल्य घटेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्