आशा पलायो : भारतले ‘जुलाई–अगष्ट’ देखि छिमेकी राष्ट्रलाई मात्र खोप दिने काठमाडौं। भारतले आगामी ‘जुलाई–अगष्ट’देखि ‘भ्याक्सिनमैत्री’ कार्यक्रमलाई पुनः सुचार गर्ने भारतीय मिडिया द प्रिन्टले जनाएको छ। यसपटक भने यो कार्यक्रमअन्तर्गत छिमेकी राष्ट्रलाई मात्र कोरोना खोप उपलब्ध गराउने जनाएको छ। भारतले गत जनवरी २०बाट ‘भ्याक्सिनमैत्री’ कार्यक्रम सुरु गरेको थियो। भारतमा कोरोना संक्रमणसँगै अफ्रिबाट यो कार्यक्रम बन्द गरिएको थियो। कार्यक्रम बन्दा हुँदा नेपालले खरिद गरेको १० लाख खोपको डोज आउन सकेको थिएन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्