४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्