४२ अर्बको प्रशोधित भटमासको तेल निकासी काठमाडौं। नेपालले चालू आर्थिक वर्षमा ४२ अर्ब ३४ करोड रुपैयाँको भटमासको तेल निकासी गरेको छ। यस वर्षको ११ महिनाको अवधिमा नेपालले भारततर्फ उक्त रकम बराबरको भटमासको तेल निकासी गरेको हो। नेपालले विदेशबाट ४५ अर्बको कच्चा तेल आयात गरेर त्यसलाई प्रशोधन गर्दै भारततर्फ निकासी गरेको हो। नेपालबाट निकासी हुने भटमास तेलको मुख्य गन्तव्य भारत हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्