मनकामना स्मार्ट लघुवित्तको आईपीओ असार १७ देखि काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले यही असार १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले तीन लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। लगानीकर्ताले आईपीओमा १० देखि एक हजार कित्तासम्म आवदेन दिन पाउनेछन्। सर्वसाधारणले कम्पनीको ३ लाख ६३ हजार ४९२ कित्तामा आवेदन दिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्