प्रतितोला ३०० ले घट्यो सुनको मूल्य काठमाडौं। आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ। यसैगरी आज चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ कायम भएको महासंघले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्