प्रमुख श्रम गन्तव्य राष्ट्रमा हवाई उडान सुरु काठमाडौं। सरकारले प्रमुख श्रम गन्तव्य राष्ट्रको हवाई उडान खोल्ने निर्णय गरेसँगै श्रम स्वीकृति लिएर बसेका कामदार वैदेशिक रोजगारीमा जान पाउने बाटो खुलेको छ। काठमाडौं–दोहा रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई उडान गरी चार उडानका लागि सरकारले स्वीकृति दिएको हो। हाल नेपालका ६० हजारभन्दा बढी कामदार अन्तिम श्रम स्वीकृति लिएर बसेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्