धनगढी उपमहानगरपालिका : यसवर्षको बजेट एक अर्ब ८१ करोड रासस। धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९को लागि रु.एक अर्ब८१ करोड२८ लाख२२ हजारको बजेट सातौं नगरसभामा पेश गरेको छ। आजको उपमहानगरपालिकाको सातौं नगरसभाले चालुतर्फ रु.एक अर्ब दुई करोड८० लाख७० हजार र पुँजीगततर्फ रु.७८ करोड४७ लाख५१ हजार विनियोजन गरेको हो। यसवर्षको बजेटमा कोरोनाबाट सृजित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, कृषि उत्पादन लगायतलाई समावेश गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्