अगाडी बढ्यो तल्लो अरुण आयोजनाको काम काठमाडौं। ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको काम अगाडी बढेको छ। लगानी बोर्डको आज बसेको बैठकले आयोजनाको काम अगाडी बढाउने निर्णय गरेको हो। यसका लागि बोर्डले विस्तृत सम्भाव्यता अध्ययनको सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन इन्डियासँग गर्ने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्