सवारी चालक अनुमतिपत्र पुनः वितरण काठमाडौं। कोरोना महामारिको दास्रो लहरका कारण स्थगित भएको सावारी चालक अनुमतिपत्र फेरि वितरण गर्न लागिएको जनाइएको छ। निर्धारित स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी असार८ गतेदेखि वितरण गर्न लागिएको हो। मंगलबार दुईसय वटा सवारी चालक अनुमतिपत्र वितरण गरिने यातायात व्यवस्था कार्यालयले बताएको छ। ७०/७० काेटा संख्यामा अनुमतिपत्र नविकरण र ट्रायल परीक्षा उतिर्ण भएकाहरूसँग राजस्व संकलन गर्ने कुरा पनि कार्यलयले खुलाएकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्