राष्ट्र बैंकको जारी ऋणपत्र कहिलेसम्म कसरी भर्ने? काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको विकास ऋणपत्र इच्छुक लगानीकर्ताले असार ८ गते दिउँसो २ बजेसम्म बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र अनलाईन विलीङ सफ्टवोयरमार्फत गर्नुपर्दछ। ऋणपत्र यही असार ९ गते निष्काशन हुनेछ भने २०८४ असार ९ गते साँवा भुक्तानी हुनेछ। यसको ब्याजदर बोलकबोलको माध्यमबाट तय गरिनेछ। ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्