सुदुरपश्चिम प्रदेशसभा : बजेटमाथिको छलफल सुरु सुर्खेत। सुदुरपश्चिम प्रदेशसभामा सरकारले पेश गरेको आगामी वर्षको बजेटमाथि छलफल सुरु भएको छ। सोमबारको बैठकमा आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहले पेश गरेको आर्थिक वर्ष २०७८/८९ को राजश्व र ब्ययको वार्षिक अनुमान बजेटका सम्बन्धमा छलफल सुरु भएको हो। छलफल मंगलबार पनि जारी रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्