दुई कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतको गिरावट काठमाडौं। आज सेयर बजार उच्च अंकले घट्दा दुई वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट ब्रेक लागेको छ। पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। आज बजारमा गएको ७१ अंकको पहिरोको तुलनामा धेरै वटा कम्पनीको सेयर मूल्य भने घटेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्