बजार घटेपनि बढ्यो नारायणीको सेयर मूल्य काठमाडौं। आज सेयर बजार परिसूचकमा ७१ अंकको पहिरो आएपनि नारायणी विकास बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। उच्चवृद्धि आएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ७१७ रुपैयाँ पुगेको छ। आज यो बाहेक अन्य कम्पनीको सेयर मूल्यमा उच्चवृद्धि देखिएको छैन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्