खुले खेलकुद सामाग्री पसल, खुलेन खेलकुद काठमाडौं। जिल्ला प्रशासन कार्यालयले खेलकुद पसल खोल्ने निर्णय गरेको छ। तर थपिएको निषेधाज्ञामा खेलकुद गतिविधि भने ठप्प पार्ने निर्णय गरेको छ। निर्णयअनुसार खेलकुद सामाग्रीको पसल सोमबार, बुधबार र शुक्रबार खुल्न पाउनेछन्। तर फुटसल र रंगशालामा हुने दर्शकसहितको सम्पूर्ण गतिविधिमा भने रोक लगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्