युनियन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घट्यो काठमाडौं। आज आइतबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले घटेको हो। उक्त गिरावटसँगै आज कम्पनीको सेयर मूल्य ३८६ रुपैयाँमा आइपुगेको छ। आज बजार ६३ अंकले घट्दा अन्य कम्पनीको सेयरमा भने ९ प्रतिशतसम्मको गिरावट आएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्