सबै स्थानीय तहको बजेटको असार १० गते आउने काठमाडौं। संघ र प्रदेशले बजेट ल्याइसकेपछि स्थानीय तह यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार, देशभरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा जुटेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्