निजी क्षेत्रलाई खोपको व्यवस्था गर्न दबाब काठमाडौं। नेपालका निजी क्षेत्रले उद्योगी/व्यवसायी र उत्पादनमूलक उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिन दबाब दिएका छन्। तीन वटा ठूला व्यवसायिक छाता संगठनले खोपमा निजी क्षेत्रलाई प्राथमिक्ता दिन सरकारलाई दबाब दिएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले उद्योगी÷व्यवसायीलाई खोपको व्यवस्था गरेर अर्थतन्त्र चलायमान बनाउन निरन्तर दबाब दिन थालेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्