बाढीले पुर्‍यायो जलविद्युत आयोजनामा क्षति काठमाडौं। पछिल्लो केही दिनदेखि आइरहेको बाढीको तथा पहिरोले कास्कीको म्यादी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुंगानाका अनुसार निर्माणाधिन अवस्थामा रहेको ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत आयोजनामा करिब एक अर्ब बराबरको क्षति भएको छ। उनका अनुसार आयोजनाको हेडबक्स, पावरहाउस, कामदार बस्ने ठाँउमा क्षति भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्