बाढी–पहिरो पीडितलाई धुर्मुस सुन्तली फाउण्डेशनको राहत काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत दिएको छ। फाउण्डेशनले बाढी÷पहिरो पीडितलाई राहतस्वरुप अत्यावश्यक वस्तुको सहयोग गरेको हो। जसमा ६० बोरा चामल, २५० केजी दाल, १०० प्याकेट नून, ५० लिटर तेल, २ रोल म्याट र ३४ वटा ब्यल्यांकेट दिइएको कुमार कट्टेल ‘जिग्री’ले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्