वित्त र विकास बैंक समूह – बोर्डको प्रतिवेदनले काम गरेन काठमाडौं। नेपाल धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको नामसहित सूची निकाल्दै जोखिमयुक्त लगानी भएको प्रतिवेदन निकाल्यो। जसमा अधिकांश वित्त, विकास बैंक र जलविद्युत कम्पनी थिए। जसको प्रभावस्वरुप हिजो बुधबार ती समूहका सबै कम्पनीको सेयर मूल्य घट्यो। तर आज बिहीबार वित्त र विकास बैंक कम्पनीको सूचक बढेको छ। यद्यपी आज जलविद्युतको सूचक भने घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्