सेयर बजारमा घट्यो कारोबार रकम काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार कारोबार रकम खुम्चिएको छ। १.२९ अंकले मात्रै घटेको बजारमा जम्मा १० अर्ब ९० करोड रुपैयाँको सेयर किनबेच भएको छ। जबकी हिजो ५२ अंकले घट्दा नेप्सेमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। जुन आजकोभन्दा ४ अर्ब १० करोड बढी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्