महानगरद्वारा एकसय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ स्थापना गर्ने घोषणा काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न एक सय बेडको ‘काठमाडौं महानगर विशेष अस्पताल’ निर्माण गर्ने जानकारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्