प्रसारण लाइन निर्माणमा अन्तर मन्त्रालय सहकार्य काठमाडौं। नेपालको विकासमा मुख्य समस्याका रुपमा रहेको अन्तरमन्त्रालय सहकार्य प्रसारण लाईन निर्माणमा देखिएको छ। प्रसारण लाइन निर्माणमा रहेको विवाद र विभिन्न समस्या समाधान गर्न ५ वटा मन्त्रालय सहकार्य गर्ने निर्णय गरेका हुन्। अर्थ, गृह, उर्जा, वन र भूमि मन्त्रालयले आपसमा सहकार्य गरेर समाधान गर्ने निर्णय गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्