यी चार वस्तुमा उच्च मूल्यवृद्धि काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनामा चार वस्तुमा उच्च मूल्यवृद्धि भएको बताएको छ। राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै चार वटा वस्तुमा उच्च मूल्य वृद्धि भएको बताएको छ। तथ्यांकअनुसार घ्यू तथा तेलमा २८, मासु तथा माछा १७, गैरमदिराजन्य पेय पदार्थमा ९ र सुर्तीजन्य वस्तुमा ९ प्रतिशतले मूल्य बढेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्