सरकारको दश महिनाको खर्च ८ खर्ब २४ अर्ब, पुँजीगत खर्च न्यून काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा ८ खर्ब २४ अर्ब ८१ करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७७ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा चालु खर्च ६ खर्ब ३० अर्ब २० करोड, पुँजीगत खर्च एक खर्ब २५ अर्ब ८८ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च ६८ अर्ब ७२ करोड रुपैयाँ भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्