यो वर्ष २ रुपैयाँ घट्यो डलरको भाउ काठमाडौं। यो वर्ष २०७८ मा एक अमेरिकी डलरको मूल्य २.७६ रुपैयाँले घटेको छ। २०७७ सालको असार मसान्तसम्ममा १२० रुपैयाँ रहेको डलरको भाउ त्यसयता ३ रुपैयाँभन्दा बढीले घटेको हो। २०७८ सालको आज ११७.६१ रुपैयाँ कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्