१७ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज १७ वटा कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ। बजार ५२ अंकले घट्दा १७ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको हो। डेढ दर्जन कम्पनीको सेयर मूल्य सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य मात्रै १० प्रतिशतले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्