यस्तो छ आज डलरको मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री मूल्य ११७.६१ र खरिद मूल्य ११७.०१ रुपैयाँ तोकेको छ। यस्तै आज युरोको बिक्री मूल्य १४२.५८ र खरिद मूल्य १४१.८५ रुपैयाँ तोकेको छ। यसैगरी आज एक पाउण्डको बिक्री मूल्य १६५.५७ र खरिद मूल्य १६४.७२ रुपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्