खानेपानी र सरसफाईका लागि एक अर्ब ८२ करोड बजेट विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा खानेपानी तथा सरसफाईको लागि एक अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ। मुहान खानेपानी आयोजना, लिफ्ट तथा डिप बोरिङ आयोजना र पूर्ण सरसफाई कार्यक्रमको लागि विद्यालयस्तरमा सचेतना कार्यक्रमका लागि यो रकम खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्