उच्च मूल्य भएका ५१ कम्पनीको सेयरमा चलखेल काठमाडौं। नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीका सेयर मूल्यमा चलखेल भएको बताएको छ। आज प्रतिवेदन सार्वजनिक गर्दै बोर्डले ती कम्पनीको सेयर मूल्यमा चलखेल भएको बताएको छ। हाल बजारमा उच्च भाउ भएका उद्योग, फाइनान्स र जलविद्युत समूहका कम्पनीको मूल्यमा चलखेल भएको बोर्डले प्रतिवेदनमा उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्