उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ मा उर्जा र सिंचाईका लागि ३ अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। 'प्रदेश पानी, प्रदेशकै जनताको लगानी’ कार्यक्रम अनुरुप निजी क्षेत्र र स्थानीय समुदायलाई लगानी गराउने र सौर्य तथा अन्य नविकरणीय उर्जाको विकासको लागि बजेट खर्च गरिने बजेट वक्तब्यमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्