चुरे संरक्षण गर्न प्रदेश २ ले छुट्यायो १८ करोड बजेट काठमाडौं। प्रदेश २ सरकारले चुरे भावर संरक्षण गर्न भन्दै १८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। सरकारले आज आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै चुरे संरक्षणका लागि बजेट बिनियोजन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्