प्रदेश २ सरकारको बजेट टेबल गर्न सांसदहरुको अवरोध धनुषा। प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै सांसदहरुले बैठक अवरोध गरेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले ५:३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए।त्यसपछि करिब डेढघण्टा सुरु भएको बैठकमा बजेट टेबल गर्न सांसदहरुले अवरोध गरेपछि स्थगित भएको बैठक आझै सुरु भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्