प्रदेश २ को आगामी आर्थिक बर्ष बजेट ३३ अर्ब ७९ करोड १४ लाख धनुषा। प्रदेश २ सरकारले आगामी आर्थिक बर्षको लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। बजेटको ५३.४४ प्रतिशत अर्थात १८ अर्ब ५ करोड ८० लाख ८३ हजार पुँजीगत खर्चका लागि छुट्याइएको छ। चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत रहेको छ। वित्तिय व्यवस्थातर्फ १० करोड बजेट विनियोजन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्