प्रदेश १ को आगामी आर्थिक बर्ष बजेट ३२ अर्ब ४६ करोड ९२ लाख विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ। बजेटको४६.३ प्रतिशत अर्थात१५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ। चालु खर्च१४ अर्ब १६ करोड १५ लाख अर्थात४३.६ प्रतिशत रहेको छ। स्थानीय तहमा वित्तिय हस्तान्तरणमा३ अर्ब२२ करोड४३ लाख रहेको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले बजेट बक्तव्यमा बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्