प्रदेश २ मा रोजगारी सिर्जना गर्न २८ करोड काठमाडौं। प्रदेश २ सरकारले रोजगारी सिर्जना गर्न भन्दै २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले उद्यमशीलताबाट रोजगारी सिर्जना गर्न उक्त रकम विनियोजन गरेको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्