बागमती सरकारले पनि बढायो कर्मचारीको तलब काठमाडौं। बागमती प्रदेश सरकारले कर्मचारीको तलब भत्ता दुई हजार रुपैयाँले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्