सुर्खेतमा उच्च क्षमताको अक्सिजन प्लान्ट स्थापना हुने सुर्खेत। कर्णाली प्रदेश सरकारले सुर्खेतमा उच्च क्षमताको अक्सिन प्लान्ट स्थापना गर्ने भएको छ। बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले सरकारले जिल्लामा भने मिनि अक्सिजन प्लान्ट स्थापना गर्ने बताएका हुन्। उनले केन्द्र र स्थानीय निकायसँग समन्वय गरी कोरोना नियन्त्रणमा सरकार लागिपर्ने उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्