लुम्बिनी प्रादेशिक अस्पताललाई २५ करोड काठमाडौं। लुम्बिनी प्रदेशले आउँदो वर्ष लुम्बिनी प्रादेशिक अस्पताल निर्माण गर्न २५ करोड बजेट विनियोजन गरेको छ। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरी (थारु)ले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्