सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार र भौतिक पूर्वाधार निर्माण गर्न ३२ करोड बजेट काठमाडौं। प्रदेश २ को सरकारले आगामी आर्थिक २०७८/०७९ मा सबै जिल्लामा नमुना सामुदायिक विद्यालय स्थापना र सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि २४ करोड बजेट विनियोजन गरेको छ। सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्न ८ करोड बजे ६ विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्