कोभिडबाट आमा÷बाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता काठमाडौं। बागमती प्रदेश सरकारले कोभिड १९ का कारण आमा/बाबु गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने भएको छ। प्रदेश सरकारले स्थानीय तहसँगको सहकार्यमा बालबालिकालाई भत्ता दिने व्यवस्था गरेको हो। यसका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरेको प्रदेशका अर्थमन्त्रीले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्