कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित सुर्खेत। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो। राजबहादुर शाहीले प्रस्तावको पक्षमा हुन्छ भन्नेको आवाज बढी सुनिएकाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्