चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट काठमाडौं। धितोपत्र बजारमा आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीको शेयर मूल्य १० प्रतिशत बढीले वृद्धि भई सकारात्मक सर्किट लागेको हो। ती कम्पनीमा नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर रहेका छन्। यस्तै ङादी हाइड्रोपावर ९.९८, ओरियण्टल होटल ९.९६, सिइडिसि हाइड्रोपावर ९.९६ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्