आइएनजीओहरुले आउँदो वर्ष ७७ जिल्लामा १२६ परियोजना सञ्चालन गर्ने काठमाडौं। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)ले आउँदो आर्थिक वर्ष २०७८/७९मा नेपालमा १२६ वटा परियोजना सञ्चालन गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहरुले ती परियोजना देशका ७७ वटै जिल्लामा सञ्चालन गर्न लागेका हुन्। यी परियोजनामा उनीहरुले नेपाल सरकारको बजेट बाहिरबाट १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्