छ मुख्य सडक कालोपत्रका लागि डिपिआर काठमाडौं। महाशिला गाउँपालिकाले ६ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ। गाउँपालिकाभित्र वर्षभरी सडक सुविधा पु¥याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्रेका लागि छवटा सडकको डिपिआर तयार गरेको हो। पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्