निषेधाज्ञा बढेपनि ईडीभी परेका विदेश जान पाउने काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुखको बैठकले ईडीभी परेर विदेश जान लागेकालाई सहजीकरण गर्ने निर्णय गरेको छ। वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुलाई लक्षित गर्दै कुटनितिक नियोग र अन्य निकायबाट हुने भिसा प्रक्रियाका काम सञ्चालन गर्न अनुमति दिने भएको हो। यस्तै आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै कुटनीतिक नियोगले आवश्यक परीक्षा तथा अन्तरवार्ता पनि लिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्