अत्यावश्यक वस्तुको उद्योग सञ्चालन गर्न मिल्ने काठमाडौं। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालनको अनुमति दिएको छ। प्रशासनले अत्यावश्यक उद्योग र पूर्वाधार निर्माणका आयोजना सञ्चालन गर्न अनुमति दिएको हो। तर यसका लागि उद्योग र आयोजनाले कार्यस्थलमा नै आवासीय रुपमा श्रमिक कामदारहरुलाई राख्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्