उपत्यकामा निषेधाज्ञा – के के खुल्यो? काठमाडौं। उपत्यकामा एक सातासम्म लम्बिएको निषेधाज्ञा खुकुलो बनेको छ। जसअनुसार खाद्यान्न, औषधी, पुस्तक पसल, अन्तरर्वाता/परिक्षा, स्वास्थ्य उपकरण, कृषि मल, बीउ तथा खाद्यान्न सामाग्रीको ढुवानी, अत्यावश्यक उद्योग, खाद्यान्न/तरकारी, अत्यावश्यक वस्तुको पसल, फलफूल तथा तरकारी, प्रिन्टिङ प्रेस, निर्माण समाग्री बेच्ने पसल खुलेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्