कोभिड खोप नपाएसम्म पेट्रोलियम पदार्थको ढुवानी बन्द काठमाडौं। पेट्रोलियम पदार्थ चालकले कोभिडविरुद्धको खोप नपाएसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएका छन्। आज नेपाल पेट्रोलियम चालक संघले आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्